२६ फागुन, काठमाडौं । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका झम्क कँडेललाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् । एकीकृत समाजवादीको जारी केन्द्रीय समितिको बैठकमा
२५ फागनु, रामेछाप । नेकपा एमाले रामेछापका नेता झम्क कडेल एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेको गत जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका कँडेले एमाले
२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । क्लबको वार्षिक कार्यक्रम येलो रोज डे को अवसरमा विभिन्न क्षेत्रमा
२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानलाई सामाजिक सञ्जालमा केन्द्रीय सदस्य भएकोमा बधाई दिनेको होड चलेको छ । आधिकारिक निर्णय विना नै पार्टीका कार्यकर्ता र
२३ फागनु, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको
२२ फागनु, रामेछाप । रामेछाप जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यसहित तामाकोसी नदीमा र्याफ्टिङ सेवा सञ्चालनमा ल्याएको छ । हल्देदेखि सरमुकाम मन्थलीसम्म र्याफ्टिङ सेवा सञ्चालमा आएको हो । विगतमा सञ्चालनमा
२२ फागनु, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा तामाकोसी नदीमा वेपत्ता भएका चालक सरोज माझीको शव फेला परेको छ । दुर्घटनापछि नदीमा बेपत्ता माझीको शव केहीबेर अघि मात्र साेही स्थानमा
२१ फागनु, रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर चुनावी अभियान सञ्चालन गरिएको छ । चुनावी अभियान अन्तगर्तत रामेछाप नगर
२१ फागनु, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ क्षेत्रको विकास गर्न एकीकृत योजना बनाएर अगाडि बढनु पर्ने बताएका छन् । उनले शैलुङ रामेछाप र दोलखाको साझा थलो
२० फागुन, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो