banner-1

दोरम्बा शैलुङ गाउँपालिकाद्धारा घरघरमै पुगेर अपाङ र बृद्धाबृद्धलाई न्यानो कपडा वितरण

५ माघ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले जाडोको लागि गाउँपालिकाभित्रका बृद्धाबृद्ध र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा ओढने कपडाको अभाव हुन नदिने गाउँपालिकाले ब्लाङकेट वितरण

मन्थली नगरपालिकाले ६ करोडमा बनाएको स्वीमिङ पुल नयाँ बर्षबाट सञ्चालनमा आउने

४ माघ, रामेछाप । मन्थली नगरपालिकाले निर्माण गरिरहेको स्वीमिङ पुल सहितको तीन लाल पार्क आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । अत्याधिक गर्मी हुने मन्थलीमा नगरवासीको हितलाई केन्द्रमा राखेर मन्थली

खाँडादेवी गाउँपालिकाको सबै विद्यालयमा नि:शुल्क इन्टरनेट सेवा

२ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाको सबै विद्यालयमा निशुल्क फाइबर इन्टरनेट सेवा पुगेको छ । गाउँपालिकाको पहलमा गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल अध्ययन केन्द्र र खाँडादेवी मन्दिरमा इन्टरनेटको सेवा पुगेको

एमाले रामेछापको पदाधिकारीमा महिलाको सहभागीता शुन्य

३० पुस, रामेछाप । नेकपा एमाले रामेछापको नयाँ पदाधिकारीमा सबै पुरुषको मात्र निर्वाचित भएका छन् । पदाधिकारीमा एक जना पनि महिलाले उम्मेदवारी नदिएसँगै पाँच सदस्यीय पदाधिकारीमा पुरुष मात्र भएका हुन्

खाँडादेवी गाउँपालिकाद्धारा पत्रकार रायमाझी सम्मानित

२९ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि कलम चलाएको भन्दै पत्रकार मधुसुदन रायमाझीलाई खाँडादेवी गाउँपालिकाले सम्मान गरेको छ । खाँडादेवी गाउँपालिकाको आज बसेको दशौं गाउँ सभामा आयोजित कार्यक्रममा पत्रकार

रामेछापमा अब २५ जना भन्दा बढी भेला हुन नपाउने, यस्तो छ जिप्रका रामेछापको १५ बुँदे निर्णय

२८ पुस, रामेछाप । कोरोना संक्रमणको दर तीब्र रुपमा बढेसँगै रामेछाप जिल्लामा पनि स्वास्य मापदण्ड पालना गर्न कडाई गरिने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षमा बसेको

रामेछापमा आफैले पढाएको विद्यार्थीमाथि बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

२६ पुस, रामेछाप । रामेछापमा पछिल्लो समय जबरजस्ती करणीको घटना बढदै गएको छ । जबरजस्ती करणीको घटनाबाट बालिकादेखि बृद्धासम्म अछुतो रहन सकिरहेका छैनन् । लिखुतामाकोसी गाउँपालिकामा श्रीमानको जुठो बारेर बसिरहेकी

रामेछापको गाउँगाउँमा जागरण अभियान लिएर जान्छौः अध्यक्ष श्रेष्ठ

२६ पुस, रामेछाप । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष आनन्न श्रेष्ठले रामेछाप जिल्लाभित्र एमालेलाई पहिलो पार्टी बनाउने बताएका छन् । उनले जनताको समस्या बुझन र समस्या समाधान गर्न गाउँगाउँमा जागरण अभियान

यी हुन एमाले रामेछापमा चुनाव जित्नेहरु, कसले कति मत पाए ? (नामसहित)

२६ पुस, रामेछाप । नकेपा एमाले रामेछापमा नयाँ नेतृत्वको लागि भएको चुनावबाट पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुँदा बाँकी रहेको

यी हुन रामेछाप हाँक्ने एमालेका निर्वाचित पदाधिकारीहरु (नामसहित)

२६ पुस, रामेछाप । नेकपा एमाले रामेछापको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको परिणाम आएको छ । आइतवार मतदान सम्पन्न भएसँगै साढे १२ बजेबाट गणना सुरु भएको थियो । एमालेको