२२ पुस, रामेछाप । नेकपा एमाले रामेछापको लागि चार जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हालका अध्यक्ष शान्ति पौडेलले पुनः अध्यक्ष नहुने घोषणा गरेसँगै उपाध्यक्ष प्रेम बहादुर तामाङ,
२२ पुस, रामेछाप । नेकपा एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङले पार्टीको जिल्ला अध्यक्षमा उम्मदेवारी दिने घोषणा गरेका छन् । भोलीबाट सुरु हुने एमाले रामेछापको आठौं जिल्ला अधिवेशनमा उनले अध्यक्षमा
२० पुस, रामेछाप । जिल्ला अस्पताल रामेछापलाई नमूना बनाएर अस्पताल विकास समिततिको अध्यक्षबाट रोशन पाख्रिन विदा भएका छन् । उनले तीन बर्ष अध्यक्षको रुपमा काम गर्दै आज राजिनामा घोषणा गरेका
२० पुस, ललितपुर । ललितपुरमा शृङ्खलाबद्ध रुपमा मुर्ति चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा घर भएका २३ वर्षिय नेशनल योञ्जन र
१९ पुस, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित पानीघाटमा २६ औं वीरता दिवस मनाएको छ । २६ बर्ष अघि तत्कालिन जनयुद्धको समयमा माओवादीले बेथानको प्रहरी चौकी कब्जा
१९ पुस, रामेछाप । घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई छोटो समयमै नाफामा लैजान सफल भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशसा गरेका छन् ।
१९ पुस, काठमाडौं । नेकपा माओवादीको आठौ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ र युवराज चौलागाई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुल्लाबाट यसअघि केन्द्रीय सदस्य रहेका श्रेष्ठ र चौलागाई केन्द्रीय
१८ पुस, काठमाडौं । नेकपा माओवादीको आठौ महाधिवेशनबाट रामेछापकी लक्ष्मी गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । गुरुङ जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । संविधानसभाका सदस्य एवं माओवादी
१७ पुस, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा यस बर्ष पहिलो पटक हिउ परेको छ । बर्षातसँगै सैलुङ्ग क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउपातको कारण सैलुङ्गका
१२ पुस, रामेछाप । मन्थली नगरपालिका स्थित देवकोटा चोकमा निर्माणाधिन घरबाट खसेर एक जनाको ज्यान गएको छ । चार तलामाथि रंग लगाउने क्रममा हिजाे आइतवार दोलखा भिमेश्वर नगरपालिका–७ मकैवारीका राजन