banner-1

माओवादीको महाधिवेशनमा रामेछापबाट ११ जना प्रतिनिधि सहभागी हुने (नामसहित)

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलीबाट सुरु हुने आठौ राष्ट्रिय महाधिवेशनको लागि १५ सय भन्दा बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी हुने भएका छन् । जस अन्तर्गत रामेछापबाट ११ जना

रामेछापमा १२ बर्षअघिकाे मृत्यु प्रकरणः बाबु छोरा जेलतिर, ज्वाला घरतिर

१० पुस, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित पिपलबोटमा १२ बर्ष अघि काभ्रे तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ (तामाङ)को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राकाथुमका दुई जनालाई

साथीलाई खुकुरी हानेर भागेका रामेछापका तामाङले प्रहरीमाथि पनि आक्रमण गरेपछि…….

१० पुस, काठमाडौं । काठमाडौंमा आफ्नै साथीलाई खुकरी हानेर भागेका रामेछापका एक युवकले प्रहरीलाई समेत आक्रमण गरेर घाइते भएका छन् । साथीलाई खुकरी हानेर भागेका रामेछाप लिखुतामाकोसी गाउँपालिका लिखुका शनि

माओवादीको राष्ट्रिय सम्मलेनका लागि रामेछापबाट ७ जना प्रतिनिधि चयन (नामसहित)

८ पुस, रामेछाप । नेकपा माओवादी केन्द्रको यही पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको लागि रामेछापबाट सात जना प्रतिनिधि चयन गरेको छ । पार्टीको संगठित सदस्यको आधारमा रामेछापबाट

रामेछापमा सालकको शिकार बढ्यो, फेरि दुई भाई पक्राउ

७ पुस, रामेछाप । रामेछापमा संरक्षित सालकको शिकार गर्ने क्रम बढेको छ । रामेछाप जिल्लाभित्र पाइने सालक संरक्षित बन्यजन्तुभित्र परेपनि लुकीछिपी शिकार गर्ने क्रम बढेको हो । प्रहरीले यसअघि सदरमुकाम

रामेछाप जिल्लाकै ठूलो सभा हल गाल्वामा निर्माण गरिने, मन्थलीमा कहिले ?

६ पुस, रामेछाप । रामेछाप जिल्लामा हालसम्म पाँच सय जना अटाउने सभा हल निर्माण हुन नसक्दा सभा सम्मेलन गर्न पाल टांग्नु पर्ने अवस्था रहेको छ । सदरमुकाम मन्थलीमै हाल दुई

रामेछाप निवासी श्रेष्ठको इन्द्रेणी फुडल्याण्डमा भिषण आगलागी

५ पुस, काठमाडौं । राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भिषण आगलागी भएको छ । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएपछि अहिले दमकल मार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

विद्युतको माग ह्वातै बढयोः कुलमान घिसिङ

४ पुस, काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग

रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउछुः सभापति कान्छाराम

४ पुस, रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले जिल्लामा पार्टीलाई एक नम्बरको बनाउने अभियान सुरु गरिएको बताए । उनले जिल्लाको ६४ वटै वडामा पार्टी कार्यालय

कुलमान घिसिङ ‘उत्कृष्ठ राष्ट्रसेवक अर्वाड’बाट सम्मानित

३ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित भएका छन् । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पु¥याई अतुलनीय योगदान गरेको भन्दै घिसिङलाई सम्मान