banner-1

रामेछापको गेलुमा तास खेल्ने पाँच भाई पक्राउ खोरमा

२४ मंसिर, रामेछाप । मन्थली नगरपालिका–११ गेलुमा तास खेल्ने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । आज दिउसो तास खलिरहेको सूचनाको आधारमा प्रहरीले तास खेलिरहेको स्थानबाट सात जनालाई पक्राउ

एउटै मञ्चमा देखिए ओली–नेपाल र प्रचण्ड, बीचमा देउवा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सत्र अहिले राजधानी काठमाडौंको भृकुटीमण्डमा जारी छ । कांग्रेसका महाधिवेशनले ११ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका

प्रथम रामेछाप फुटबल लिगको सदस्य सचिव घिसिङद्धारा उदघाटन

२३ मंसिर, रामेछाप । रामेछापमा आजबाट प्रथम रामेछाप फुटबल लिग प्रतियोगीता सुरु भएको छ । सदरमुकाम मन्थलीस्थ्ति हाटेचौरमा सुरु भएको प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेका

राखेपका सदस्य सचिव घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)

२३ मंसिर, रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’लाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । सदस्य सचिव भएपछि आज पहिलो पटक गृह जिल्ला आएका

कांग्रेस बागमती प्रदेशको कार्यसमिति सदस्यमा रामेछापबाट ६ जना निर्वाचित

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको बागमती प्रदेशको कार्यसमितिको सदस्यमा रामेछापबाट ६ जना निर्वाचित भएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनमा यसअघि रामेछापबाट निर्वाचित अर्जुन केसी

दोस्रो माझी गोल्ड कप फुटबल प्रतियोगीतको उपाधि रामेछापले जित्यो

२१ मंसिर, रामेछाप । रामेछाप जिल्लामा आयोजित दोस्रो माझी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम नेपाल माझी उथान संघ रामेछापले नै जितेको छ । प्रतियोगीतामा  सहभागी अन्य टिमलाई पछि

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने रामेछापका भुजेल पक्राउ

२० मंसिर, काठमाडौं । घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । प्रहरीले फ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–१० कुपण्डोल डेरा गरी बस्ने

आउने चुनावमा रामेछापमा एमालेलाई कसैले हराउन सक्दैनः ढुंगेल

१८ मंसिर, रामेछाप । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य कैलाश ढुंगेलले आगामी निर्वाचनमा रामेछापमा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । उनले रामेछापमा पार्टीलाई थप बलियो बनाउने अभियानमा लाग्ने

लाखौको सुन चोरेर फरार रामेछापका थापामगर गौश्वराबाट पक्राउ, मध्येरातमा काठमाडौं पठाइयो

१८ मंसिर, रामेछाप । काठमाडौंका विभिन्न ठाउँमा लाखौको सुन चोरेर फरार रहेको अभियोगमा रामेछापका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका ३८ बर्षिय सञ्जय थापामगरलाई प्रहरीले

प्रतिलिटर पाँच लाखमा रक्तचन्दनको तेल बेच्ने रामेछापका खत्री पक्राउ

१६ मंसिर, रामेछाप । प्रतिलिटर पाँच लाख रुपैयाँमा अवैध रुपमा रक्तचन्दनको तेल विक्री गर्ने रामेछापका एक जनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमार पञ्चकुमारी मन्दिर नजिकबाट