banner-1

दुरागाउँमा ट्याक्टर दुर्घटना अपडेटः घाइते भुजेलको पनि उपचारको क्रममा निधन

१ मंसिर, रामेछाप । लिखुतामाकोसी गाउँपालिका  वडा नम्बर १ दुरागाउँमा भएको ट्याक्टर दुर्घटनामा परी घाइते भएका थप एक जनाको पनि निधन भएको छ । मंगलबार साँझ ट्याक्टर दुर्घटनामा परी घाइते

नागरिकको सेवामा रामेछाप नगरपालिकाः दुई वडालाई एम्बुलेन्स हस्तान्तरण

३० कात्तिक, रामेछाप । नगरपालिकाभित्र बिरामीलाई अस्पताल लैजान समस्या सृजना भएपछि रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स गरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । नागरिकले सहज रुपमा अस्पतालसम्म पग्न सहज

दुरागाउँमा ट्याक्टर दुर्घटना अपडेटः गम्भीर दुई घाइतेलाई मन्थली ल्याइदै

३० कात्तिक, रामेछाप । लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँको बसेरीमा आज भएको ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सदरमुकाम मन्थली ल्यायदै छ । आज साँझ भएको दुर्घटनामा परी माओवादी केन्द्रका नेता उद्धवराज

रामेछापको दुरागाउँमा ट्याक्टर दुर्घटनाः नेता पौडेलको निधन

३० कात्तिक, रामेछाप । लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका नेता उद्धवराज पौडेलको निधन भएको छ । दुर्घटनामा परी ट्याक्टरका चालकसहित ३ जना घाइते भएका

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रेम बहादुर तामाङको घोषणा

३० कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । उनले आफूले जनजाति कोटाबाट केन्द्रीय

बन्दले रामेछापको मन्थली सुनसान (फोटोफिचर)

३० कात्तिक, रामेछाप । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दको कारण रामेछापको सदरमुकाम मन्थलीसहित जिल्लाका अधिकाशं क्षेत्रमा सवारी साधन निकै न्यून मात्र सञ्चालन भएको छ । बजार

रामेछापको गाल्वामा पर्यटन मन्त्री आले आउने भएपछि सिंगारियो बजार क्षेत्र (फोटोफिचर)

२९ कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछापको गाल्वामा भोली हुने कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम तय भएसँगै बजार क्षेत्र ध्वाजा पतकाले सिंगारिएको छ

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कैलाश ढुंगेलको घोषणा

२९ कात्तिक, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताएका छन् । एमाले रामेछापका इन्चार्ज समेत रहेका ढुंगेलले महाधिवेशनमा केन्द्रीय सदस्य पदको

पर्यटन मन्त्री प्रेम आले कात्तिक ३० गते रामेछाप आउने, नेकपा एकीकृत समाजवादीले थाल्यो तयारी

२८ कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछाप आउने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री आले रामेछाप आउने कार्यक्रम तय

एमाले रामेछापबाट १९ महाधिवेशन प्रतिनिधि छानिदा ६ जना मन्थली नगरपालिकाका, कुन पालिकाबाट कति ?

२६ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापले आगामी दसौ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट सहभागी हुने १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । रामेछाप नगर कमिटी र सुनापति गाउँ कमिटीबाट