banner-1

रामेछापमा अब विषादी किन्न तीन पुस्ते वितरण चाहिने

१५ कात्तिक, रामेछाप । विषादी सेवनबाट रामेछापमा आत्महत्या गर्ने क्रम बढेपछि प्रहरीले विषादी विक्रि वितरणमा कडा गरेको छ । आत्महत्याको घटना न्यूनिकरण गर्नको लागि प्रहरीले अबदेखि विषादी विक्रीवितरण गर्दा अनिवार्य

मध्य भोटेकोसी जलविद्युत आयोजनाकोे काम एक बर्षभित्र सम्पन्न गर्न कुलमानको निर्देशन

१४ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण

रामेछापमा देखिएकाे विद्युतको समस्या समाधान हुन्छः मन्त्री भुसाल

१३ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा फुसालले रामेछाप जिल्लामा दखिएको विद्युतको समस्या समाधान गरिने बताएकी छिन् । उनले रामेछाप जिल्लावासीले हाल भोग्दै आएको विद्युतको समाधान गर्न माग

कात्तिक २७ मा एमालेको महाधिवेशन प्रतिनिधि चयनः रामेछापबाट १६ जना प्रतिनिधि छनाेट हुने

१२ कात्तिक, रामेछाप । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ । केन्द्रीय कमिटीको बैठकले कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि

काेराेना जितेर कांग्रेस रामेछापका सभापति कान्छाराम घर फर्किए

१२ कात्तिक, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छाराम स्वास्थ्य भएर घर फर्किएका छन् । केही समयअघि अस्वस्थ भएर तामाङ काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका थिए ।

रामेछापको सात स्थानीय तह हाँक्ने यी हुन एमालेका सात अध्यक्ष

११ कात्तिक, रामेछाप । रामेछापको सात वटा स्थानीय तहमा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अधिवेशन भएको सबै स्थानीय

मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँपालिकामा एमालेले भोली नेतृत्व चयन गर्ने

९ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापमा छ वटा स्थानीय तहमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामेछापको दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आज एकसाथ अधिवेशन

एमाले दोरम्बा शैलुङ गाउँ किमिटीको अध्यक्षमा लामा, यी हुन निर्वाचित पदाधिकारीहरु

८ कात्तिक, रामेछाप । नेकपा एमाले दोरम्बा शैलुङ गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनलबाट प्रेमबहादुर लामा अध्यक्षमा निर्वाचित भएका छन् । अधिववेशनबाट उपाध्यक्षमा सन्तोष गौतम, सचिवमा देउबहादुर

एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा पाख्रिन

९ कात्तिक, राामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । आज भएको अधिवेशनबाट पाख्रिन अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय राजनीतिसँगै सामाजिक

एमाले उमाकुण्ड गाउँ कमिटीको अ्रध्यक्षमा नेवार, यी हुन नयाँ पदाधिकारी

९ कात्तिक, रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रुद्रमणि नेवारलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । अधिवेशनले गाउँकमिटीका उपाध्यक्षमा छिरी लामा, सचिवमा