banner-1

यस्तो देखियो दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको अधिवशेन (फोटोफिचर)

९ कात्तिक, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहमा आज नेकपा एमालेको पालिकाहरुको अधिवेशन सुरु भएको छ । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज ८ वटै स्थानीय तहमा एमालेको पालिकाका अधिवेशन

रामेछापको ८ वटै स्थानीय तहमा आज एमालेको अधिवेशन हुँदै

९ कात्तिक, रामेछाप । नेकपा एमालेको ८ वटै स्थानीय तहमा आज एक साथ अधिवेशन हुँँदैछ । जिल्लाको ८ वटै स्थानीय तहमा हुने अधिवेशनको लागि जिल्ला इन्चार्जसहितका नेताहरु खटिएका छन् ।

काठमाडौंमा श्रंखलाबद्ध चोरीमा संलग्न रामेछापका दुई भाई चोर्दाचोदै पक्राउ

८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने रामेछापका दुई जना पक्राउ परेका छन् । श्रंखलाबद्ध बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा

एमालेका कार्यकर्ताले कुटदा सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा सदस्य अस्पताल भर्ना

७ कात्तिक, रामेछाप । राजनीतिक विषयलाई लिएर सुरु भएको विवादको कारण सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा सदस्य डेकबहादुर खड्काले एमालेका कार्यकर्ताबाट लात्ती खाएका छन् । शनिवार हिलेदेवीको साँदीडाडामा चिया खाइरहेको बेला

यी हुन एमाले रामेछाप नगरपालिकाका नयाँ अध्यक्षहरु र पदाधिकारीहरु (नामसहित)

७ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछाप नगरापलिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन

एमाले सुनापति गाउँपालिकाका ५ वटा वडाका यी हुन नयाँ अध्यक्ष र सचिवहरु (नामसहित)

७ कात्तिक, रामेछाप । नेकपा एमाले सुनापति गाउँ कमिटीको पाँच वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा पाँच वटै वडाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

यी हुन एमाले खाँडादेवीका ९ वटै वडाका नयाँ अध्यक्ष र पदाधिकारीहरु (नामसहित)

६ कात्तिक, रामेछाप । नेकपा एमाले खाँडादेवीको ९ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न वडा अधिवेशनले नयाँ अध्यक्ष र पदाधिकारी चयन गरेको छ । वडा

रामेछाप अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब सञ्चालनमा

६ कात्तिक, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको लगानीमा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब स्थापना भएको

रामेछापमा सबै वडामा आज एमालेको अधिवेशन हुँदै

६ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापले आज जिल्लाको सबै वडामा एक साथ वडा अधिवेशन भइरहेको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार जिल्लाको ६४ वटै वडामा वडा अधिवेशन सुरु भएको

आगामी मंसीरमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कात्तिक ५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प