१० असोज, काठमाडौं ।नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा कैलाश ढुंगेलसहित पाँच पाँचजनाको उम्मेदवारी परेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुुकुमार श्रेष्ठले उम्मेदवारी
६ असोज, रामेछाप । गत भदौ ६ गते रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कोटगाउँकी ४५ बर्षिय सरिता तामाङ आफ्नै घरको आँगनमा मृत भेटिइन । उनको मृत्यु भएपछि गाउँलेहरु भेला भए ।
४ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेलको सम्भावना बलियो बन्दै गएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका ढुंगेलले
काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल
२ असोज, रामेछाप । उमाकुण्ड गाउँपालिका–२ गुप्तेश्वरका टंकराज श्रेष्ठको घरबाट सुन र पैसा लुटेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत भदौ ५ गते रातको समयमा घरमा कोही
२ असोज, रामेछाप । मन्थली नगरपालिका–१३ खालडाँडामा खसी बाख्रा चराई रहेको अवस्थामा दुई वटा खसी चोरेर फरार भएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । भदौ २३
२८ भदौ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवीको भलायखर्कमा भएको बस दुर्घटनामा २० जनाको ज्यान बचाएका चालक रिहा भएका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको रजमनटारबाट काठमाडौं जादै गरेको बा ३ ख
२७ भदौ, रामेछाप । रामेछाप जिल्लाभित्र सञ्चालन हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा चालकहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य अघि बढाइएको छ । सवारी चालकको स्वास्थ्य
२६ भदौ, काठमाडौं । जिल्ला रामेछाप लिखुतामाकोशी गाउँपालिका–७ घुमाउनेस्थित खिम्ती–मन्थली सडक खण्डमा मन्थलीबाट खिम्तीतर्फ आईरहेको बा.प्र.०२–०४१ प १५८ नं को २५० को पल्सर मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका
१८ भदौ, रामेछाप । वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि रामेछाप नगरपालिका–३ साँघुटारमा मेलमिलाप केन्द्र गठन गरिएको छ । समुदाय स्तरमा हुने विवादलाई समाधान गर्न दल बहादुर प्रधानको