banner-2

बिपि राजमार्गः नेपालथोक–आँपघारी सडक आजबाट खुल्यो

१७ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकको नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुलेको छ । तीन दिनको अथक प्रयासबाट आजबाट सो खण्ड सञ्चालनमा आएको हो

नेपालथोक–चौकीडाँडा सडक खण्डः रोशीखोलामा पानीको बहाब नघटदा सडक निर्माणमा समस्या

१६ असोज, काठमाडौं ।बाढीको कारण क्षतिग्रस्त हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा सडक खण्डमा सडक निर्माणको काम अघि बढेपनि रोशी खोलामा पानीको बहाब नघटदा समस्या सृजना भएको छ । यस सडक

मन्थली काठमाडौ सिधै यातायात सञ्चालन हुने

१५ असोज, रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीबाट राजधानी काठमाडौ जोडने प्रमुख नाका खुर्कोटको पुल बाढीले बगाएसँगै अब मन्थली दोलखा हुँदै काठमाडौै सिधै यातायात सञ्चालन हुने भएको छ । बाढीले दोलखाको किर्णेमा

रामेछाप–दोलखा जोडने सडक पनि पूर्ण रुपमा अवरुद्ध

१४ असोज, रामेछाप ।तामाकोसी नदीले मन्थली दोलखा सडक खण्डको किर्नेटारमा सडक बगाएपछि रामेछाप–दोलखाको सिधा सम्बन्ध टुटेको छ । तामाकोसी नदीको बहाप नघटदा अस्थायी रुपमा अझै सडक सुचारु गर्न नसकिएको जिल्ला

नेपालथोक-खुर्कोट सिन्धुली सडक खण्ड सञ्चालनमा

१३ असोज, रामेछाप ।बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको बिपि राजमार्गको नेपालथोक खुर्कोट सिन्धुली सडक खण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै ठाउँठाउँमा अलपत्र परेका सवारी साधन र यात्रुहरु

पहिरोले गोठ पुरिदा रामेछापमा एक महिलाको मृत्यु

१२ असोज, रामेछाप ।अविरल बर्षाको कारण रामेछापमा एक जनाको ज्यान गएको छ । आज दिउसो रामेछाप नगरपालिका–६ ज्यामिरेमा माथिबाट आएको पहिरोले गोठ पुरिदा ५१ बर्षिय धनमाया मगरको मृत्यु भएको जिल्ला

सुनकोसी नदीले जलसतह पार गर्‍याे, खुर्कोट र मुलकोट डुबानमा

१२ असोज, रामेछाप ।लगातार आएको बाढीको कारण सुनकोसी नदीले जलसतह पार गरेको छ । सुनकोसी नदीमा जलसतह बढेसँगै सिन्धुलीको खुर्कोट बसपार्क क्षेत्र र मुलकोट डुबानमा परेको छ । योसँगै अन्य

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौं, ६ असोज । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु

सुनापति गाउँपालिकाको खानीखोलामा बन्यो पक्की पुल

२५ असार, रामेछाप ।सुनापति गाउँपालिकाको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पाँच बर्ष अघि सुरु भएको पुल डिजाइन परिवर्तनको कारण ढिलाई भएको थियो । कान्छाराम कन्ट्रक्स्न प्रा.लि.ले

रामेछापको तामाकोसी र सुनकोसी नदी किनाराका वासिन्दालाई उच्च सर्तक रहन प्रहरीको आग्रह

२२ असार, रामेछाप ।अविरल बर्षाको कारण रामेछापको मुख्य नदी तामाकोसी र सुनकोसीमा जलसतह बढेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ गरेको छ । सुनकोसी, तामाकोसी