banner-2

भुकम्प गएको २२ महिनापछि रामेछापमा ५ सय घर पुननिर्माण

२५ माघ, रामेछाप । भुकम्प गएको २२ महिनापछि रामेछाप जिल्लामा ५ सय नीजि घर पुननिर्माण कार्य सम्पन्न भएको छ । पहिलो किस्ता लिएपछि जिल्लाभर निजी घर पुननिर्माणको कामले गति लिएको

रामेछापमा १७ वटा राजनीतिक दल दर्ता (सूचि सहित)

२३ माघ, रामेछाप । रामेछाप जिल्लामा १७ वटा राजनीतिक पार्टीहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने भएका छन् । १७ वटा राजनीतिक पार्टीहरुले स्थानीय निकायको निर्वाचनमा भाग लिन पाउने जिल्ला

पुननिर्माणमा नेपाली सेना परिचालन गरिने

२२ माघ, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पनुनिर्माणको कामलाई तिब्रता दिने नेपाली सेनालाई डकर्मी तालिम दिन शुरु गरेको छ । नेपाली सेनाका दक्ष कालीगढलाई एक सातासम्म भुकम्प प्रतिरोधी घर निर्माण

रामेछापमा नौ हजार घर पुननिर्माणका गर्न दोस्रो किस्ता माग

१९ माघ, रामेछाप । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय ससमितिको सचिवालय रामेछापले यस बर्ष नौ हजार नीजि घर निर्माणको लागि दोस्रो किस्ता माग गरेको छ । जिल्लामा यस बर्ष झण्डै छ

गाविस सचिव हकहित केन्द्रद्धारा आन्दोलनको घोषणाःपुननिर्माण प्रभावित हुने

१७ माघ, काठमाडौं । सरकारले भुकम्प पीडितहरुको लागि निजी आवास निर्माण गर्न दोस्रो किस्ता दिने तयारी गरेको बेला गाविस सचिवहरुले भने आन्दोल थाल्ने चेतावनी दिएका छन् । गाविस सचिवहरुले नौ

रामेछापको विकास गर्ने सांसद आङटावा शेर्पाको १५ योजना

राजधानी काठमाडौंबाट नजिकै रहेर पनि विकासको दृष्टिकोणले रामेछाप अझै पनि पछाडि नै छ । यसै बर्षबाट मात्र जिल्लाको सबै गाविसहरुमा मोटरबाटो पुगेको छ । तर बर्षाको समयमा आधाजसो सडकमा अझै

डिएसपी कुमुद ढुङ्गेलको रामेछापमा प्रशंसा

१२ माघ, मन्थली रामेछाप जिल्लाको प्रहरी प्रमुख कुमुद ढुङगेलले जिल्लामा आएदेखि राम्रो काम गरेको रामेछापवmासीले प्रशंसा गरेका छन् । विगतमा रहेको प्रहरी प्रमुखको तुलनामा जिल्लाको शान्ति सुरक्षामा राम्रो परिवर्तन ल्याएको

ओखलढुङगा भुकम्प पीडितलाई हेलिकोप्टरबाट राहत वितरण

८ माघ, ओखलढुङ्गा ( गाम्नाङ्टार) । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्र गाम्नाङ्गटार र टार केरावारी गावसका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकम गाउँमै प्राप्त गरेका

रामेछापका सबै गाविसमा मोटरबाटो पुग्यो

५ माघ, रामेछाप । रामेछाप जिल्लाको सबै गाविसहरुमा मोटरबाटो पुगेको छ । विकासको दृष्टिकोणले पछाडि परेको रामेछापका सबै गाविस अब सडक सञ्जालले जोडिएको छ । जिल्लाको अन्तिम सडक पुग्ने दुरागाउँ

रामेछापको मझुवामा विशाल खडकाको हत्या गर्ने दुई पक्राउ

४ माघ, रामेछाप । रामेछाप जिल्लाको मझुवा–१ निगालपानीमा टाटासुमोभित्र नै आगो लगाएर हत्या गरिएका झापा लखनपुर गाविस–१ का विशाल खडकाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर