banner-2

रामेछाप र दोलखावासीलाई खिम्ती जलविद्युत आयोजनाको शेयर दिने कुलमान घिसिङको घोषणा

५ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन्। खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै

रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा नेपालीकाे निधन

३ वैशाख, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । तिल्पुङबाट काठमाण्डौ जादै गरेको बा.८९प. ४३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट

नयाँ बर्ष मनाउन शैलुङ्गमा पर्यटकको घुइँचो

१ वैशाख, रामेछाप ।रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा आज पर्यटकहरुको ठूलो भीड लागेको छ । नयाँ बर्ष मनाउन जिल्लाका विभिन्न स्थानसँगै राजधानी काठमाडौंबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु

भोलिबाट काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधै बस चल्ने

३० चैत्र, रामेछाप ।नयाँ बर्ष २०८१ वैशाख १ गतेबाट राजधानी काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधा बस सेवा सुरु हुने भएको छ । काठमाडौंको स्यम्भुबाट बिहान ६ः३० बजे चावहिल कोटेश्वर नेपालथोक, गाल्वा

रामेछापको कोलान्जोरस्थित सुनकोसी नदीमा डुबेर लामाको ज्यान गयो

२७ चैत्र, रामेछाप ।रामेछाप नगरपालिका–५ रामपुरको कोलान्जोर स्थित सुनकोसी नदीमा निर्माणाधिन पुलमा काम गर्ने एक व्यक्तिको डुबेर निधन भएको छ । पुलमा काम गर्दै आएका मकवानपुर भिमफेदी गाउँपालिका–५ अकोटे वस्ने

रामेछाप जिल्लाभित्र अपराधिक गतिविधि हुन दिन्नः डिएसपी सिंह

२७ चैत्र, रामेछाप ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जिल्लाभित्र अपराधिक गतिविधि हुन नदिन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू रामेछापवासीको सेवा गर्न आएको बताउदै मन

रामेछापमा नयाँ डिएसपी सिंहले सम्हाले जिम्मेवारी

१५ चैत्र, रामेछाप ।जिल्ला प्रहरी कार्यालय रामेछापका नयाँ प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहले जिम्मेवारी सम्हालेका छन् । रामेछाप जिल्लाका डिएसपी होम बहादुर पराजुलीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह

काठमाडौं,१३ चैत । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम.

रामेछापकाे राताटारमा १२ घरमा आगलागीः करिब १ करोड ८६ लाखको क्षति

२ चैत्र, रामेछाप ।रामेछाप नगरपालिका–९ राताटारस्थित हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो वस्तीमा प्रवेश गर्दा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिजो साँझा वनमा लागेको आगो

रामेछापको सुनापति गाउँपालिकामा अफिम खेती गर्ने रुकुमका दुई महिला पक्राउ

२७ फागुन, रामेछाप ।सुनापति गाउँपालिका–३ हिलेदेवीमा नाटकीय शैलीमा तरकारी खेतीको आवरण देखाएर लागू औषध अफिम खेती गर्ने दुई महिला पक्राउ परेका छन् । वस्ती भन्दा एकान्तमा स्थानीयको ६ रोपनी घर