banner-2

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं, ८ कात्तिक । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गाडी सिक्दा पल्टाएपछि…….

२ कात्तिक, रामेछाप ।दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले सरकारी गाडी सिक्ने क्रममा गाडी ठोक्काए दुर्घटना गराएका छन् । गाडीको चालकसँग चाबी मागेर आफै गाडी सिक्ने क्रममा उनले गाडी

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको

लालबन्दी क्षेत्रमा अवरोध भए वीरगञ्ज क्षेत्रमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्छः कुलमान घिसिङ

काठमाडौं, २७ असोज ।  सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि निर्माण गरिएको प्रसारण लाइनको

राष्ट्रिय याक तथा चौंरी महासंघको वैधानिकता स्थापित गदै दावा सङवु शेर्पा

१८ असोज,काठमाडौं ।राष्ट्रिय याक तथा चौंरी कृषक महासंघले बैधानिकता प्राप्त गरेको छ र राजधानीमा असोज १५र१६ गते भएको राष्ट्रिय कार्यशाला गोष्ठिले नेपाल याक तथा चौंरी महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा

मन्थलीको वर्कसपमा ट्याक्टरको पाटपुर्जा चोरी गर्दागदै एक व्यक्ति पक्राउ

१७ असोज, रामेछाप ।रामेछापको मन्थली नगरपालिका–१ मन्थली बजारमा रहेको आरके वर्कसपबाट ट्याक्टरको पाटपुर्जा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । असोज १५ गते साढे ६ बजेको समयमा

दसैँमा विदेशबाट नेपाल आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

१५ असोज, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर

फेरि बढ्यो पेट्रोलिय पदार्थको मुल्य, यस्तो छ बढेको मुल्य (विवरणसहित)

१३ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति,४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं, १३ असोज । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति  पाएको छ । भारतको प्रतिश्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे

चिसापानीमा बास बसेको घरबाटै सुन चोरी गरेको आरोपमा दार्चुलाका महरा पक्राउ

१० असोज, रामेछाप ।रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा बास बसेकै घरबाट सुन चोरी गरेर फरार भएको आरोपमा दार्चुला जिल्ला मारमा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । मोटरसाइकलमा साबुन स्याम्पु