१५ फागुन, काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी चैत दोस्रो साताबाट सर्वसाधारण तथा स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने रामेछापका सांसदहरुले जिल्लाको विकास र समृद्धिको लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास निर्माणको दृष्टिकोणले पछाडि परेको रामेछापको
११ फागुन, काठमाडौं । रामेछापको लिखु खोलामा निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सानिमा हाइड्रो समूहले निर्माण गर्ने आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाको
१० फागुन, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत १५ किलोमिटर लामो सूर्यवनायक–धुलिखेल सडकखण्ड अब आठ लेनको बन्ने भएको छ । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र
९ फागुन, काठमाडौं । अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ ।अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’शीर्षकको लेख प्रकाशित गरी लोडसेडिङको अन्त्य
८ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानी हुँदै साँघुटारसम्म सञ्चालनमा रहेको अधिकाशं सडक खाल्डाखुल्डी छन् । कच्ची सडकमा क्षमता भन्दा बढी लोड लिएर गुडने टयाक्टर र टिपरको कारण सडक
७ फागुन, रामेछाप । रामेछाप जिल्लाभित्र रहेका सामुदायिक वन जोगाउन मुस्किल देखिएको छ । हिउदको समयमा हावाहुरीसँगै जताततै डडेलो लाग्ने समस्याको कारण वन जोगाउन स्थानीयलाई हैरान भएको छ । हिउदको
४ फागुन, भक्तपुर । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नम्बर ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले माग गरेका छन् । काम चलाउ सरकारले जनताको भावना
३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।बिहीबार पदभार ग्रहण गर्दै उनले २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा
१ फागुन, सिन्धुली । दैनिक रुपमा स्वदेशमा रोगजारीको अभावमा हजारौ युवाहरु वैदेशिक रोजगारी जाने क्रम घटाउनको लागि रामेछाप र सिन्धुलीका स्थानीय तहका प्रमुख उपप्रमुख एकै ठाउँमा भेला भएका छन् ।