रामेछाप नेकपाका १३५ सदस्यको टुगो लाग्यो, प्रतिवेदन कार्यादलाई बुझाइयो३० साउन, रामेछाप । नेकपा रामेछापले जिल्ला कमिटीमा रहने १३५ जना सदस्यहरुको नाम टुंगो लगाएको छ । पूर्व जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष
कान्छारामले चुनावमा बाँडेको पैसा हराएपछि रामेछाप कांग्रेसमा खैलाबैला२९ साउन, रामेछाप । प्रनिनिधिसभा निर्वाचनको क्रममा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले मतदातालाई दिएको पैसा हराएपछि रामेछाप कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
विद्यालयमा कांग्रेसको राजनीतिः विद्यार्थीलाई नेविसघंको झण्डा सहितको कापी२२ असार, रामेछाप । नेपाली कांग्रेस महासमितिका सदस्य भरत चौलागाईले विद्यालयमा सहयोगको नाममा राजनीतिक सुरु गरेका छन् । विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण
गायक राजकुमार तामाङले नयाँ कोशेली ‘डम्फु बजाउला’ (भिडियो) गायक एंव चर्चित सङ्गितकार राजकुमार तामाङले डम्फु बजाउला बोलको गीत बजारमा ल्याएका छन । सुमित ब्लोन र जुना लामाको अभिनय रहेको गीतलाई
रामेछापमा अरनिको र हिमाल तराई यातायात बन्द, माइक्रो र टाटासुमो सरर…. २१ वैशाख, रामेछाप । यातायात क्षेत्रमा सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै देशव्यापी रुपमा व्यवसायीहरुले सेवा बन्द गरेका छन्
९ वैशाख, चितवन । कानुन कार्यान्वयन गर्ने निकाय एक प्रहरीबाटै चितवनमा युवतीमाथि एसिड छर्किने काम भएको छ । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतवार दिउँसो एक युवतीलाई एसिड छर्किएका
६ वैशाख,रामेछाप । दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आगामी बजेट निर्माण गर्दा महिला बालबालिका, अपाङगता र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा राखेर तयार गरिने बताएकी छिन् । उनले गाउँपालिकाभित्रका नागरिकहरुको चाहना
महिला बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गछौंः उपाध्यक्ष घिसिङ६ वैशाख,रामेछाप । दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आगामी बजेट निर्माण गर्दा महिला बालबालिका, अपाङगता र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा
६ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीय तहमा अपुग कर्मचारी
६ कारणले तीन नम्बर प्रदेश समृद्ध बन्छः अर्थमन्त्री ढुंगेल ४ चैत्र, हेटौडा । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट